चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न
khabarhub.com · Sun Jul 05 15:14:32 GMT 2026

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सकिएको छ । आयोजना कार्यालयका अनुसार बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासको काम भने आगामी एक साताभित्र सुरु गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)