मधेस प्रदेशमा त्रुटीपूर्ण बजेट कार्यान्वयन हुन नसक्ने विपक्षी दलको दाबी
nagariknews.nagariknetwork.com · Sun Jul 05 15:11:47 GMT 2026

मधेस प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/०८४ को बजेटम व्यापक त्रुटी रहेको भन्दै कार्यान्वयन हुन नसक्ने विपक्षी दलले आरोप लगाएका छन् ।
आइतबार जनकपुरधाममा पत्रकारसम्मेलन गर्दै विपक्षी दल (जनता समाजवादी पार्टी, नेपाल र जनमत पार्टी)ले मुख्यमन्त्री कृष्ण प्रसाद यादवमाथि आरोपै आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)