एस्टन भिल्लाले जित्यो युरोपा लिग
gorkhapatraonline.com · Thu May 21 10:03:57 GMT 2026
युरोपा लिग फुटबलको उपाधि एस्टन भिल्लाले जितेको छ ।
टर्कीको इस्ताबुलमा बुधबार राति भएको फाइनल खेलमा एस्टन भिल्लाले फ्रेइबर्गलाई ३–० गोलले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)