साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य
baahrakhari.com · Sun Sep 06 04:45:50 GMT 2026
काठमाडौं । साउदी अरेबियाले एसीसी प्रिमियर कपमा नेपालसामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको साउदीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रनको योगफल तयार पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)