बाढीपीडितका लागि डा. भण्डारीले गरे ‘धन्यवाद’ कन्सर्ट
lokaantar.com

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ ग्यास्ट्रो सर्जन तथा कलेजो प्रत्यारोपण विशेषज्ञ प्राडा. रमेशसिंह भण्डारीले बाढीपीडितका लागि सहयोग जुटाउन काठमाडौंको ठमेलस्थित क्लब नोभामा सांगीतिक कन्सर्ट गरेका छन् ।
विपत्तिमा अहोरात्र खटिएका सेना, प्रहरी तथा उद्धारकर्ताको योगदानको कदर गर्दै शनिबार साँझ आयोजना गरिएको लाइभ कन्सर्टको नाम ‘धन्यवाद’ राखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)