प्रहरी र सशस्त्रका आईजी अमेरिका प्रस्थान, निमित्तको जिम्मेवारी अधिकारी र दाहाललाई
onlinekhabar.com · Sun Jul 05 15:26:42 GMT 2026

२१ असार, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजी) द्वय दानबहादुर कार्की र नारायणदत्त पौडेल अमेरिका प्रस्थान गरेका छन् ।
‘युनाइटेड नेसन्स चिफ्स अफ पोलिस समिट’ मा सहभागी हुन उनीहरू आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)