इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ७ जना क्यासिनोबाट पक्राउ
onlinekhabar.com · Sun Sep 06 04:57:05 GMT 2026

२१ भदौ, काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसहित ७ जना क्यासिनोबाट पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जना क्यासिनोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनुकमार भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)