एसीसी प्रिमियर कपमा नेपालले साउदीलाई रोक्यो १९० रनमै
barnanmedia.com · Sun Sep 06 04:57:01 GMT 2026
काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो खेलमा नेपालले अहिले साउदी अरेबियासँग खेलिरहेको छ । बेउमास क्रिकेट ओभलमा जितका लागि नेपालले १९१ रनको चुनौती पाएको छ ।
यसअघि टस जितेर साउदीले पहिले ब्याटिङ गर्दै ४९ ओभर २ बलमात्र क्रिजमा टिकेर १९० रन बनाउन सक्यो । ओपनर अब्दुल वाहिदलाई आउट गर्न नेपाललाई हम्मे परे पनि अन्य ब्याटरहरू जम्न नसक्दा साउदी सस्तैमा समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)