ठमेलमा युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा युवक पक्राउ
barnanmedia.com · Sun Sep 06 04:53:59 GMT 2026

पर्यटकीय क्षेत्र ठमेलको सडकमा युवतीमाथि दु र्व्यवहार गरेको आरोपमा एक युवक प क्राउ परेका छन् । काठमाडौं उपत्यका अ पराध अनुसन्धान कार्यालयले ती आरोपीलाई शनिबार नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, काठमाडौं बुझाउने तयारी गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवम् एसएसपी दिलीप घिमिरेले आरोपीमाथि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)