भावना र सुनिताको जोडी भुटानमा जारी बिच भलिबलको फाइनलमा
baahrakhari.com · Sun Sep 06 05:01:15 GMT 2026
काठमाडौं । भुटानमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोडी फाइनल पुगेको छ ।
आइतबार सम्पन्न सेमिफाइनलमा यो जोडीले भारतका रेवती र श्वेताको जोडीलाई २१–१५, २४–२२ ले निरास बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)