कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने
nepalnews.com · Sun Jun 14 05:51:05 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिषठानले नेपालको आर्थिक सम्भावनालाई उजागर गर्ने अभियानको सञ्चालन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)