साउदी अरेबियाविरूद्ध सन्दीप र दीपेन्द्रले लिए ३-३ विकेट
setopati.com · Sun Sep 06 05:05:00 GMT 2026
एसिसी प्रिमियर लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरेबियालाई १९० रनमा अलआउट गरेको छ।
नेपालका कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको साउदी चार बल खेल्न बाँकी छदा अलआउट भयो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)