गोरखामा थेराङखोलाको बाढीले बगायो ३ घर, १ जलविद्युत् आयोजना र झोलुंगे पुल (तस्बिरहरू)
setopati.com · Sun Sep 06 05:06:00 GMT 2026

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ र ४ को सिमा भई बग्ने थोराङ खोलामा आज बिहान करिब साढे ३ बजेतिर आएको लेदोसहितको बाढीले चार वटा घर, एउटा जलविद्युत् आयोजना र एउटा झोलुंगे पुलमा क्षति पुर्याएको छ।
वडा नम्बर ४ नाम्रुङका अध्यक्ष पेमा ग्यलपो लामाले सेतोपाटीलाई दिएको जानकारीअनुसार बाढीले तीन वटा घर पूरा बगाएको छ भने एउटा घरमा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)