विपन्नमा परेकालाई २३ करोड रुपियाँ सहयोग
gorkhapatraonline.com · Mon Nov 14 16:31:47 GMT 2022
गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २८ गते । तेह्रथुमको मोराहांङ ९ सिकिदिम घर भई हाल अमेरिकाको न्युयोर्क बसोबास गर्दै आउनुभएका हेम माया थापा फाउण्डेसनले देश तथा विदेशमा रहेर समस्यामा परेकालाई २३ करोड रुपियाँ सहयोग गरेको छ । समाज सेवामा लागेर करोडौँ रुपियाँ सहयोग गरेको भए पनि फाउण्डेशन चर्चामा आउन नखोजेको जनाएको छ । दुःख कष्ट भोगेर सहेर आफू विपन्न परिवारमा जन्मेको भए पनि दुःख र पीडालाई बुझेर नै समाजसेवामा लागेको थापाले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)