दुई आईजी अमेरिका प्रस्थान
ratopati.com · Sun Jul 05 15:48:46 GMT 2026

काठमाडौँ । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल अमेरिका प्रस्थान गरेका छन् ।
प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डललाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा अन्य वरिष्ठ प्रहरी अधिकृतहरूले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)