हात्तीको आक्रमणपछि मन्त्री गौतमको घोषणा- बस्तीमा बलिया घर बनाइने, २५ गतेभित्र राहत
nagariknews.nagariknetwork.com · Sun Jul 05 15:37:12 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
भरतपुर महानगरपालिका–२३ बेलहट्टामा शनिबार जङ्गली हात्तीको आक्रमणबाट आमा–छोरासँग मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले उक्त प्रतिबद्धता जनाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)