सभामुखले प्रधानमन्त्री भेटे, सदन खुलाउने विषयमा छलफल
nepalpress.com · Thu May 21 10:33:41 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच संसदको अवरोध खुलाउने विषयमा छलफल भएको छ ।
सभामुख अर्याल प्रधानमन्त्री शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)