कैलाली ६ मटियारीका १३ वर्षीय एक बालक सम्पर्कविहीन
barnanmedia.com · Sun Jul 05 15:39:58 GMT 2026

कैलालीको धनगढी उपमहानगरपालिका- ६ मटियारीका १३ वर्षीय एक बालक सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय जगत कुवरका छोरा रिदम कुवर असार २० गते बिहान करिब ६ बजे विद्यालय जान्छु भन्दै घरबाट निस्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)