तीर्थस्नान गर्न गएका वृद्धको मृत्यु
gorkhapatraonline.com · Sun Jun 14 06:07:29 GMT 2026

मोरङको कानेपोखरी –२ ढिकुवाडाँगीका ७१ वर्षीय धर्मप्रसाद पोख्रेललको तीर्थस्नान गर्न गएका बेला मृत्यु भएको छ ।
गाउँबाट छोरा–बुहारी नातिसँगै शनिबार बिहान सुनसरीको सप्तकोशी–कोकाहा सङ्गममा तीर्थ स्नान गर्न जानुभएका पोख्रेल बराहक्षेत्र मन्दिरबाट स्नान गर्न सिँढी ओर्लिदै गर्दा अल्झेर लड्नु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)