आज कोशी प्रदेशस्तरीय भेला गर्दै कांग्रेस संस्थापनइतर पक्ष
setopati.com · Sun Jun 14 05:58:00 GMT 2026

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आज कोशी प्रदेशस्तरीय भेला गर्ने भएका छन्।
पार्टीको बृहत्तर एकताका लागि भन्दै प्रदेशस्तरीय भेला हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)