सल्लीको पक्की पुल निर्माण ६ वर्षमा ८० प्रतिशत सम्पन्न
deshsanchar.com · Sun Oct 15 16:57:25 GMT 2023
सिमकोट – कर्णाली करिडोरअन्तर्गतको सिमकोट–हिल्सा सडकमा पर्ने नाम्खा गाउँपालिका–२ र ४ को सिमानामा पर्ने पक्की पुल ६ वर्षमा ८० प्रतिशत निर्माण पूरा भएको छ। निर्माण कम्पनीले सुरुमा निर्माण सामग्री जुटाउन समय लगाएकाले पुल निर्माणमा ढिलाइ भएको हो।
हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र चन्दका अनुसार सल्ली खोलाको पक्की पुल निर्माणका लागि निर्माण कम्पनीले सम्झौता भएको ६ वर्षसम्म निर्माण ८० प्रतिशत सम्पन्न गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)