पाकिस्तानविरुद्ध भारतको शानदार जित, ५५ रनमै समेट्दै ९ ओभरभित्र लक्ष्य पूरा
nagariknews.nagariknetwork.com · Sun Sep 06 05:26:56 GMT 2026
महिला टी-२० एसिया कपमा भारतले पाकिस्तानमाथि ७ विकेटको शानदार जित निकालेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानलाई भारतले १८.१ ओभरमा मात्र ५५ रनमा अलआउट गर्यो। भारतका स्पिनरले उत्कृष्ट बलिङ गर्दै पाकिस्तानी ब्याटिङ ध्वस्त पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)