ललितपुरमा भवन सूचना मोडलिङ तालिम
barnanmedia.com · Thu May 21 10:48:54 GMT 2026

भवन सूचना मोडलिङ’ (बिआइएम) सम्बन्धी चारदिने आधारभूत तालिम ललितपुरमा आजदेखि सुरु भएको छ । स्ट्रक्चरल इञ्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा सो तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले स्ट्रक्चरल, मेकानिकल, अर्किटेक्चर इञ्जिनियरलाई एकअर्काबीच कसरी अन्तर आबद्धता गराउने भन्ने विषयमा सुरुमै पहिचान गरेर संरचनाको डिजाइनमा यस्ता तालिमले निष्कर्ष दिने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)