परराष्ट्रमन्त्री खनाल चारदिने भ्रमणका लागि बेइजिङमा
nepalviews.com · Sun Jun 14 06:31:49 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चारदिने भ्रमणका लागि बेइजिङ पुगेका छन् । शनिबार राती त्यसतर्फ प्रस्थान गरेका खनाल आज चीन पुगेका बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
बेइजिङस्थित विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)