लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा
rajdhanidaily.com · Thu May 21 11:02:24 GMT 2026

मोरङ । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मीहरु चनाखो हुनुपर्ने बताएकी छन् ।
नेपाल पत्रकार महासङ्घ मोरङको वार्षिक साधारणसभाको सभाको बिहीबार विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष शर्माले लोकतन्त्र, प्रेस स्वतन्त्रताको संरक्षण तथा सवर्द्धनमा सरकार र सम्बन्धित निकायहरुल थप जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)