एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
annapurnapost.com · Thu May 21 10:56:43 GMT 2026

एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग तमु धिं नेपालको ४२औं स्थापना दिवसका अवसरमा प्रदान गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)