प्रधानमन्त्री भेटेर फर्किएपछि विपक्षीलाई पेलेर सभामुखले अघि बढाए सदन
nepalpress.com · Thu May 21 11:04:39 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्याल सदनमा पेलेर अघि बढेका छन्। प्रधानमन्त्री बालेन शाहलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकाबीच सदन अघि बढाएका हुन्।
प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)