विपद्मा सरकारसँग निजी क्षेत्र र उद्योगी व्यवसायीको हातेमालो
clickmandu.com · Fri Aug 28 05:23:13 GMT 2026

काठमाडौं । बुधबार बिहान रसुवामा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेसँगै राहत तथा उद्धारको काम चलिरहेको छ । २०७२ सालको भूकम्पयताकै ठूलो क्षतिको रूपमा लिइएको रसुवा–भोटेकोशी बाढीले सयौंको ज्यान लिएको छ भने सार्वजनिक तथा निजी सम्पत्तिमा अकल्पनीय क्षति पुर्याएको छ ।
तर, यस विपद्को घडीमा बाढी प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउने कार्य भने निकै प्रशंसनीय ढंगले भइरहेको छ । स्वदेश तथा विदेशबाट विभिन्न संघसंस्था, विदेशी मुलुक तथा नेपालका उद्योगी व्यवसायी र आम नागरिकले सरकारलाई सानो–ठूलो सहयोग गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)