मन्त्री पोखरेलद्वारा साफ महिला च्याम्पियनसिप खेल्ने टोलीको विदाइ
lokaantar.com
यसै महिना छिमेकी राष्ट्र भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप–२०२६ मा सहभागी हुने राष्ट्रिय टोलीलाई विदाइ गरिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री सस्मित पोखरेलले खेलाडीलाई सफलताको शुभकामना दिँदै विदाइ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)