खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको सम्मानका लागि सरकार प्रतिबद्ध छः मन्त्री पोखरेल
nepalpress.com · Thu May 21 11:08:14 GMT 2026
काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको सम्मानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टीमका खेलाडीलाई आज मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)