बुढ्यौलीमा श्रवण शक्तिको कमजोरी
gorkhapatraonline.com · Sun Sep 06 05:52:45 GMT 2026

बढ्दो उमेरसँगै शरीरका हरेक अङ्गमा परिवर्तन आउँछ । यसमध्ये श्रवण शक्ति कम हुँदै जानु पनि एक हो तर यसलाई धेरैले उमेरको सामान्य प्रक्रिया ठानेर बेवास्ता गर्छन् ।
श्रवण शक्ति समस्या कुनै सामान्य असहजता मात्र होइन । श्रवण कम भएका व्यक्तिको आत्मविश्वास, पारिवारिक सम्बन्ध, सामाजिक सहभागिता र मानसिक स्वास्थ्यसम्म गम्भीर असर पर्न सक्छ । विडम्बना के छ भने धेरैजसो वृद्धवृद्धा आफूमा श्रवण शक्ति कम भएको स्वीकार गर्न चाहँदैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)