५१ दिनमा पनि 'गौंथली'को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ
setopati.com · Sun Sep 06 05:52:00 GMT 2026

सिम्रन खड्का र अरूण क्षेत्री अभिनीत फिल्म 'गौंथली'ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले शनिबार उक्त सफलता हासिल गरेको हो।
यो वर्ष हालसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बनेको 'गौंथली'ले काठमाडौं उपत्यकासहित देशभरका तीन दर्जनभन्दा बढी हलमा ५१ औं दिन मनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)