जाजरकोटका भूकम्प प्रभावित १८८ लाभग्राहीलाई पहिलो किस्ता
ekantipur.com · Sun Sep 06 05:52:02 GMT 2026

जाजरकोटका भूकम्प प्रभावित १८८ लाभग्राहीलाई पहिलो किस्ता
आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीलाई पहिलो किस्ताबापत प्रतिघरधुरी ५० हजार रुपैयाँ पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)