"छोरा! तिमीलाई नलिई म घर फर्किन्नँ" बेपत्ता समीरको खोजीमा नेपाली सेनाको ब्यारेक अगाडि रोइरहेकी आमा
barnanmedia.com · Sun Sep 06 05:47:01 GMT 2026

"छोरा, म तिमीलाई लिन आइपुगेकी छु। तिमी जहाँ छौ, त्यहीँ तिमीलाई खोज्दै आएको छु, मेरो सानु। तिमीलाई नलिई म यहाँबाट घर फर्किन्नँ।"
भोटेकोशीमा आएको वि नाशकारी बाढीपछि नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ 'बी' जलविद्युत् आयोजनास्थलबाट बेपत्ता भएका २५ वर्षीय समीर पौडेलकी आमा सुनिता पौडेलको यो कारुणिक पुकारले अहिले घटनास्थलमा खटिएका जोकोहीको मन पगालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)