बुवा कोरोनाले बिते, आमा बाढीमा बेपत्ता
barnanmedia.com · Sun Sep 06 05:44:19 GMT 2026

सल्यानको बागचौर नगरपालिका–८ गैरागाउँका स्थानीय शनिबार बिहान एकै ठाउँमा भेला भए।
कसैले रूख काटे, कसैले हरियो बाँसको सला तयार पारे। गाउँमा दुःख पर्दा सबै मिलेर साथ दिने परम्पराअनुसार उनीहरू प्रमिला बुढाथोकी बस्नेतको अन्तिम संस्कारका लागि जुटेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)