उपभोक्ताहरू हाम्रो लागि भगवानसरह हुनुहुन्छ : पानु पौडेल
ratopati.com · Sun Sep 06 05:56:39 GMT 2026

भदौ २३ र २४ गतेको जेनजी विद्रोहको क्रममा भाटभटेनी सुपरस्टोरका विभिन्न ब्रान्चहरूमाथि आगजनी भयो । आक्रमण, आगजनी र लुटपाटपछि भाटभटेनीले अर्बौँ रकमको क्षति ब्योहोर्नु पर्यो । जेनजी आन्दोलनपछि संकटको घडीमा भाटभटेनीले आफ्ना कर्मचारीहरूको कुनै सेवा सुविधा खोसेन । कर्मचारी पनि कटौती गरेन । दसैँ बोनस दिएर उल्टै हौसला प्रदान गर्यो ।
जेनजी विद्रोहको एक वर्ष पुग्नै लाग्दा आक्रमणमा निसानामा परेको भाटभटेनी पुनःनिर्माणको काम कति सम्पन्न भयो ? कसरी आफूलाई उठायो ? भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलसँग गरिएको कुराकानी :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)