रास्वपा सांसद न्यौपाने भन्छन्,– चिलिमेको सुरुङभित्र ६ जना फसेको सूचनापछि आएको छ, म त्यसतर्फ जाँदैछु
nepallive.com · Sun Sep 06 05:58:54 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इञ्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको बताएका छन्।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि उद्धारका गतिविधिबारे फिल्डमै रहेर निरन्तर जानकारी दिँदै आएका न्यौपानेले चिलिमे सुरुङमा फसेकाको उद्धारका लागि त्यसतर्फ जान लागेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)