भोटेकोशी बाढी : १ हजार ३४१ वटा शव फेला
nepalviews.com · Sun Sep 06 06:03:11 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले आज बिहान ७ः४० बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)