अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी होः ट्रम्प
nepalnews.com · Sun Jul 05 14:56:56 GMT 2026

वाशिङ्गटन । अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकालाई ‘मानव इतिहासको सर्वोच्च उपलब्धि’ भनेका छन् । यस अवसरमा उनले आफ्ना घरेलु विरोधीहरूलाई ‘कम्युनिस्ट’ भनेर विपक्षीमाथिको आफ्नो यसपहिलेको आक्रमणलाई निरन्तरता दिए ।
वाशिङ्गटनमा आँधीका कारण भीडलाई केही समयका लागि खाली गर्नुपरेकोले केही घण्टा ढिलो भएको सम्बोधनमा ट्रम्पले भने, “मेरो राष्ट्रपतिकालमा संयुक्त राज्य अमेरिका ‘पहिलेभन्दा अझै बढी गर्विलो’ बनेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)