कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
onlinekhabar.com · Thu Jun 04 06:15:38 GMT 2026

२१ जेठ, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–८ का २८ वर्षीय दिवस भनिने दिप्सन चौधरी छन् । उनलाई इलाका प्रहरी कार्यालय दमले पक्राउ गरेको हो । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा १९ चैत २०७९ मा जिल्ला अदालत झापाले दोषी ठहर गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)