मस्को आक्रमणमा अमेरिकी हात छ: रुस
nepalpress.com · Thu May 04 16:11:27 GMT 2023
काठमाडौ । रूसको राजधानी मस्कोको राष्ट्रपति भ्यादिमिर पुटिन आवास क्षेत्रमा भएको युक्रेन ड्रोन हमलामा अमेरिकी हात भएको रुसले दाबी गरेको छ ।
मंगलबार राति दुई ड्रोन पुटिन आवास क्षेत्रमा प्रहार गरिएको तर एलेक्ट्रोनिक हतियार प्रयोग गरेर ड्रोन ध्वस्त गरिएको रुसले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)