एनभीएलमा आज अन्नपूर्ण–काठमाडौँ र कर्णाली–खप्तड खेल्दै
ratopati.com · Sun Sep 06 06:06:26 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)मा आज पनि दुई वटा खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा दिउँसो ४ बजे अन्नपूर्ण स्पाइकर्स किंग्स र काठमाडौँ रेड्स खेल्दैछन् ।
आफ्नो पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग पराजित भएको थियो भने काठमाडौँले मधेस वारियर्सलाई हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)