हामी र हाम्रो कृति समाजको तेस्रो वार्षिकोत्सव
nagariknews.nagariknetwork.com · Sun Sep 06 05:54:05 GMT 2026

‘हामी र हाम्रो कृति समाज’ को तेस्रो वार्षिकोत्सव विविध कार्यक्रमकाे साथ सम्पन्न भएकाे छ। वार्षिकोत्सवमा सम्मान तथा पुरस्कार समर्पण र कृति लोकार्पण भएकाे छ।
औपचारिक रूपमा कार्यक्रम सुरु हुनु अगावै शोकधुनसहित भोटेकोशी तथा त्रिशूली नदीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)