बर्दियामा डिएनए नमूना संकलन सुरु, मन्दिरको दान बाढी पहिरो पीडितलाई
himalpress.com · Sun Sep 06 06:07:00 GMT 2026

बाँके- भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको अवस्थाबारे पहिचान सुनिश्चित गर्न डिएनए नमूना संकलन सुरु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमूना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)