बेलायत र जापानबीच १८ अर्ब पाउन्डको लगानी सम्झौता हुँदै, हजारौं रोजगारी सिर्जना हुने अपेक्षा
clickmandu.com · Sun Jun 14 06:57:59 GMT 2026

एजेन्सी । बेलायत र जापानबीच १८ अर्ब पाउन्डभन्दा बढीको लगानी र प्रविधि साझेदारी सम्बन्धी ठूलो सम्झौता हुने भएको छ ।
आइतबार बेलायतका प्रधानमन्त्री किर स्टार्मर र उनकी जापानी समकक्षी सानाए ताकाइचीबीच हुने भेटवार्तामा यसको औपचारिक टुंगो लाग्ने बताइएको छ । यस बृहत् साझेदारीबाट बेलायतमा दशौं हजार नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)