परराष्ट्रमन्त्री खनाल बेइजिङमा, विदेश मन्त्रालयका अधिकारीले गरे स्वागत
lokaantar.com

परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् । उनी गएराति त्यसतर्फ प्रस्थान गरेका थिए ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनी स्थानीय समय अनुसार आज अपराह्न त्यहाँ पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)