मधेसमा कार्यपालिका सदस्यमा विवाद
baahrakhari.com · Sat Jun 04 16:45:00 GMT 2022
जनकपुरधाम । देशभरका स्थानीय तहमा निर्वाचनमार्फत नयाँ जनप्रतिनिधि चुनिइसकेका छन् ।
केही पालिकामा सुरुवातबाटै जनप्रतिनिधिहरूबीच विवाद समेत देखिन थालेको छ । मधेस प्रदेशका पालिकाहरूमा सुरुवाती समयदेखि विवाद सिर्जना हुन थालेको हो । यहाँ कतिपय पालिकामा अहिलेसम्म कार्यपालिका सदस्य छानिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)