उत्तर कोरियाद्वारा नयाँ युद्धपोत ‘काङ कोन’ परीक्षण
lokaantar.com

उत्तर कोरियाले पाँच हजार टनको नयाँ विध्वंसक युद्धपोत ‘काङ कोन’को सफल परीक्षण गरेको जनाएको छ।
राज्य सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)का अनुसार नेता किम जोङ उनले युद्धपोतको परीक्षणसँगै क्रुज मिसाइल प्रक्षेपण र विद्युतीय युद्ध प्रणालीको पनि निरीक्षण गरेका छन्। परीक्षणपछि उनले जहाजको बाँकी प्रक्रिया दुई महिनाभित्र पूरा गरी नौसेनालाई हस्तान्तरण गर्न निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)