घाँटीको हड्डी भाँचिएपछि पोगाचारले अन्त्य गरे यो सिजन
nagariknews.nagariknetwork.com · Sun Sep 06 06:13:20 GMT 2026
पाँच पटकका टुर डे फ्रान्स विजेता तादेज पोगाचारले चोटका कारण यस सिजन थप कुनै प्रतियोगितामा प्रतिस्पर्धा नगर्ने भएका छन्।
भुल्टा अ एस्पानाको आठौँ चरणमा दुर्घटनामा परेका पोगाचारको कलरबोन भाँचिएको थियो भने शल्यक्रिया गर्नुपरेको थियो। उनलाई टाउकोमा चोट लाग्नुका साथै घाँटीको हड्डीमा ‘स्थिर’ फ्र्याक्चर र शरीरका विभिन्न भागमा चोट लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)