प्रतिनिधिसभा बैठक जेठ १२ गते बस्ने गरी स्थगित
kathmandupati.com · Thu May 21 11:59:54 GMT 2026

काठमाण्डु – प्रतिनिधिसभा सभामुख डीपी अर्यालले जेठ १२ गते बस्ने गरी बैठक स्थगित गरेका छन् ।
बिहीबार विपक्षी दलहरूको नाराबाजी र विरोधबिच सभा सञ्चालन गरेका सभामुखले आगामी बैठक १२ गते मंगलबार बिहान ११ बजे तोकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)